अमेरिकामा बसोबास गर्ने दशनामी (गिरी, पुरी ,भारती ,पर्वत, सागर, सरस्वती, वन, अरण्य, तीर्थ र आश्रम) हरूको एक भेलाले मनु गिरीको संयोजकत्वमा दशनामी समाज अमेरिका गठन गरेको छ !
अन्तर्राष्ट्रिय वनभोज दिवसको अवसरमा दशनामी समाज अमेरिकाले पहिलो बृहत वनभोज कार्यक्रम गरेको थियो।
हामीसँगको विशेष कुराकानीमा संयोजक गिरीले दशनामी समाज एक पारिवारिक संस्था भएको हुनाले अरु संघ संस्था भन्दा विशेष महत्त्वपूर्ण रहेको बताउनु भयो ।
प्रतिक्रिया