हाम्रा शुभेच्क्षुक मित्र अमेरिका भर्जिनिया निवासी तथा लेखक अनिल भक्त खरेलका पुजनीय पिता वरिष्ठ पत्रकार, स्वतन्त्र पत्रकार एवं चक्षु साप्ताहिकका संस्थापक प्रधान सम्पादक ज्यो. पं. पद्मभक्त खरेलको असामयिक निधन भएको खवरले हामी मर्माहत भएका छौं ।
मिति २०८२ साल असार ५ गते उहाको ८० बर्षको उमेरमा निधन भएको हो ।
हामी इनेप्लिज परिवार स्व.खरेल प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं ।
प्रतिक्रिया