अमेरिकामा कम्तिमा ४०,००० संघीय कामदारहरूले रोजगारी गुमाए

इनेप्लिज २०८१ माघ २४ गते २:२४ मा प्रकाशित

एबिसीन्यूजका अनुसार अमेरिकामा कम्तिमा ४०,००० संघीय कामदारहरूले संघीय सरकार छोड्ने स्थगित राजीनामा प्रस्ताव स्वीकार गरेका छन् ।

दुई प्रशासनिक अधिकारीहरूले एबीसी न्यूजलाई बताए अनुसार ती प्रशासनिक अधिकारीहरूले यो संख्या बढ्ने अपेक्षा गरेको बताए ।

प्रतिक्रिया