अमेरिकन एयरलायन्स (बिमान सेवा) तथा सैनिक हेलिकप्टर ( उदग्रबिमान) दुर्घटनाको एक तथ्याँक अभिलेख उपकरण (कालो बाकस)फेला परेको छ । पोटोम्याक नदीबाट एउटा तथ्याँक अभिलेख उपकरण (श्याम सन्दुक -कालो बाकस) अर्थात् ब्ल्याक बक्स बरामद गरिएको छ ।
रेगन राष्ट्रिय विमानस्थल नजिकै पुग्ने क्रममा सैन्य उदग्रबिमान (हेलिकप्टर)सँग ठोक्किएको सिआरजे ७०० को एउटा उडान डेटा रेकर्डर (तथ्याँक अभिलेख उपकरण) अर्थात् ब्ल्याक बक्स पोटोम्याक नदीबाट बरामद गरिएको छ ।
दुई वटा तथ्याँक अभिलेख उपकरण (ब्ल्याक बक्स)हरू मध्ये कुन बक्स बरामद गरिएको छ भन्ने कुरा तुरुन्तै स्पष्ट नभएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया