अमेरिकी सीमा गस्तीका गुप्तचरलाई गोली हानी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरिएको छ ।
अमेरिकी सीमा गस्ती गुप्तचर (एजेन्ट)लाई भर्मन्टमा गोली हानी डेभिड मालान्डलाई क्यानाडाली सीमाबाट लगभग १२ माइल टाढा अन्तरराज्य ९१ मा रोक्ने क्रम मारिएका थिए। एक संदिग्धको मृत्यु भएको छ भने अर्को एक व्यक्ति घाइते भएको भएका छन् । अहिले उनीलाई हिरासतमा लिइएको छ ।
एफबीआईको एक विज्ञप्ति अनुसार वाशिंगटन राज्यकी २१ वर्षीया टेरेसा यंगब्लुटलाई शुक्रबार पक्राउ गरिएको थियो । संघीय कानून प्रवर्तन अधिकारीमाथि आक्रमणको आरोप लगाइएको छ ।
जनवरी १४ देखि अनुसन्धानकर्ताहरूले गोलीबारीको क्रममा मारिएका जर्मन नागरिकको हत्याको संलग्नतामा यंगब्लुट र फेलिक्स बाउखोल्टमाथि “आवधिक निगरानी” गरिरहेका थिए।
सोमबार, घातक गोलीबारी भएको दिन दुई जनालाई नजिकैको वालमार्टको सवारी साधन अड्डा( पार्किङ)मा कानून प्रवर्तनले निगरानी गरिरहेको थियो। दिउँसो ३ बजेदेखि ३:१५ बजेसम्म एजेन्टहरूले घटनास्थलबाट गोली चलेको थियो ।
प्रतिक्रिया