चर्चित दश महाविद्या सिद्ध साधक भविष्यवक्ता बिहंगमराज तिमिल्सिना भर्जिनियामा

इनेप्लिज २०८१ माघ ४ गते २३:५२ मा प्रकाशित

दश महाविद्या सिद्ध साधक भविष्यवक्ता बिहंगमराज तिमिल्सिना अहिले भर्जिनियाको फेयरफ्याक्समा हुनु हुन्छ । अमेरिकाको विभिन्न राज्यहरुको भ्रमण पछि डिसी महानगर क्षेत्रको भर्जिनियामा थोरै समयको लागि आउनु भएको छ ।

बिश्वका विभिन्न देश भ्रमणमा रहदा महाविद्या पद्दतिबाट दर्जनौँको उपचार तथा सयौंलाई भविष्यवाणी र परामर्श उपलब्ध गराई सक्नु भएको छ ।

झन्डै ३ बर्ष अगाडी उहाको बेलायत बसाई महाविद्या पद्दतिबाट बेलायती मन्त्री लिओ डोचेर्टीले समेत भविष्यवाणी तथा परामर्श गरेका थिए ।

उहाले प्रसङ्गवस ईनेप्लिजसँग कुराकानी गर्दै ‘चिकित्सा पद्दतिबाट ठीक हुन नसकेका ३१ बिरामीलाई बेलायतमा १० महाविद्याको विशेष पद्दति प्रयोग गरेरै निको बनाउन सफल भएको बताउनु भयो ।

पारिवारिक अशान्ति, पतिपत्नीको बेमेल, व्यवसायिक असफलता पाएकासम्मलाई सल्लाह र परामर्श दिन सफल भएको जनाउनु भयो । उहाले बेलायतमा मन्त्री, सांसद ,नगर प्रमुख सहितका उच्च ओहोदाका बेलायतीहरुसंगको साक्षात्कार महत्वपूर्ण रहेको प्रसङ्ग ल्याउनु भयो । नेपाली सेनाको मूल पण्डित रहनु भएका बिहंगमराजले १७ वर्षको सेवापछि सेनाबाट अवकाश लिनु भएको थियो ।

टेक्सस र कोलोराडोको भ्रमण पछि जनवरी १० देखि भर्जिनीयामा हुनुहुन्छ। यो एक दुर्लभ मौका हो । उँहा एक यस्ता आध्यात्मिक मार्गदर्शक हुनुहुन्छ जसले हजारौं जीवनलाई सकारात्मक रूपमा परिवर्तन गरिदिन भुमिका खेल्नु भएको छ।

पंडितजी के कारणले बिशेष ?

🔮सटीक ज्योतिषीय मार्गदर्शन: उहांको भविष्यवाणि तथा उपायबाट तपाईले आफ्ना अड्किएका भविष्यका ताला खोल्ने तरिका प्राप्त गर्न सक्नुहुन्छ।
🌌तंत्र का महारथी: जीवनका सबैभन्दा कठिन समस्याहरूको समाधानका मार्गदर्शन उहांले दिनुहुन्छ।
💓नाड़ी पठन विशेषज्ञ: शारीरिक, मानसिक तथा आध्यात्मिक समस्याको निदान तथा उपचार।
💡वैदिक और तांत्रिक ज्ञानद्वारा मानसिक रोग बिरूद्ध सिद्ध सफलता।

पंडितजी केवल ज्योतिषाचार्य मात्र हुनुहुन्न। उँहा जीवन बदल्ने क्षमता भएका ब्यवहारिक मार्गदर्शक पनि हुनुहुन्छ। सफलता, संबंध, या संघर्ष—तपाईका हर समस्याको समाधानका उपाय उँहाले बताइ दिनु हुन्छ।

सम्पर्कको लागिः

📞अमेरिकी नंबर: 720-633-5802
📞नेपाली नंबर: +977 9841314120

आज कदम उठाउनुहोस् ! अनि सधैको लागि लाभान्वित हुनुहोस् !

प्रतिक्रिया