पूर्व प्रथम महिला मिशेल ओबामाले अर्को हप्ता जनवरी २० मा डोनाल्ड ट्रम्पको उद्घाटन समारोहमा भाग नलिने सिएनएनले जनाएको छ ।
उनको कार्यालयले मंगलबार जानकारी गराएको हो ।पूर्व राष्ट्रपति बाराक ओबामा ६० औं उद्घाटन समारोहमा सहभागी हुने पक्का भएको छ ।
पूर्व राष्ट्रपति जर्ज डब्लु बुश र लौरा बुश उद्घाटनमा उपस्थित हुनेछन्।
पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा हिलारी क्लिन्टन पनि त्यहाँ उपस्थित हुने भएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया