एनआरएनए अमेरिकाको गतिबिधीलाई न्युज लेटर पब्लिकेशन गर्ने क्रममा गत हप्ता चौथो अंक प्रकाशित गरेको छ भने पहिलो ,दोस्रो र तेस्रो अंक पहिले नै सार्बजनिक भईसकेको समितिका चेयर विष्णु बरालले जानकारी दिएका छन् ।
बिष्णु बराल एनआरएनए एनसीसी अमेरिकाका अत्यन्तै सक्रिय वोर्ड अफ डाइरेक्टर हुन।
बरालका अनुसार न्युज लेटर प्रकाशन हुने बित्तिकै हरेक सदस्यलाई एनआरएनएको ईमेलमा एनसीसीको महासचिवबाट पठाउने गरिएको छ ।
पहिलो दोस्रो ,तेस्रो र चौथो अंकको लिंक ईनेप्लिजमा सार्बजनिक गरिएको छ ।
यहाँ थिच्नु होला :
https://www.nrnusa.org/press/press/nrna-ncc-usa-2023-2025-newsletter-vol-4-by-general/
https://www.facebook.com/share/p/5gfnmvgyeTJx3Dh2/
प्रतिक्रिया