पूर्व राष्ट्रपतिका उम्मेदवार तथा अरबपति ब्लूमबर्गद्वारा ह्यारिसलाई समर्थन

इनेप्लिज २०८१ कार्तिक १५ गते २२:४९ मा प्रकाशित

चर्चित धनाढ्य तथा ब्लुमबर्गका मालिक माइक ब्लूमबर्गले ह्यारिसलाई समर्थन गरेका छन् ।

न्यूयोर्क शहरका पूर्व नगर प्रमुख तथा अरबपति माइकल ब्लूमबर्गले बिहीबार उनले ह्यारिसलाई मत दिएको घोषणा गरेका छन् । २०२० डेमोक्र्याटिक दलको प्राथमिक निर्वाचनमा उम्मेदवार बनेका ब्लूमबर्गले सामाजिक संजाल एक्समा ह्यारिसलाई “बिना हिचकिचाहट” मतदान गरेको बताए ।

प्रतिक्रिया