अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व व्हाइट हाउस प्रमुख रणनीतिकार स्टिभ ब्यानन ४ महिनाको कारागार सजायपछि रिहा भएका छन्।
संघीय जेलबाट मंगलबार बिहान रिहा गरिएको छ ।
अमेरिकी क्यापिटल( सॅासद)मा जनवरी ६, २०२१ मा भएको आक्रमणको छानबिन गर्ने कंग्रेसनल समितिले अदालतमा वयान लिन हाजिरी हुन बोलाउदा अस्वीकार गरेकोमा चार महिनाको सजाय सुनाइएको थियो।
७० वर्षीय वृद्धले कारागारमा जानु अघि कारागार जाँन गर्व गर्दछु भनेका थिए।
ब्याननलाई जुलाई २०२२ मा कांग्रेसको अवहेलनाको दुईवटा मुद्दामा दोषी ठहराइएको थियो ।
कनेक्टिकटको एफसिआई डेनबरीमा चार महिनाको सजाय सुनाइएको थियो।
प्रतिक्रिया