रिपब्लिकनका पूर्व उपराष्ट्रपति डिक चेनीले ह्यारिसलाई समर्थन गरेकोमा वाल्जद्वारा चेनीको प्रशंसा

इनेप्लिज २०८१ कार्तिक ९ गते ०:५६ मा प्रकाशित

रिपब्लिकनका पूर्व उपराष्ट्रपति डिक चेनीले उपराष्ट्रपती कमला ह्यारिसलाई समर्थन गरे पछि ह्यारिसका उपराष्ट्रपति तथा मिनेसोटाका गभर्नर टिम वाल्जले पूर्व उपराष्ट्रपति डिक चेनीको प्रशंसा गरेका छन् ।

बिहीबार नर्थ क्यारोलाइनाको अभियानमा वाल्ज़ले समर्थन गरेकोमा मुक्त कण्ठले प्रशंसा गरे।

मलाई यसमा कुनै भ्रम छैन। डिक चेनीले संविधानको रक्षा गर्दैछन् ,वाल्ज़ले भने । हामी यसलाई स्वागत गर्नेछौं ।

प्रतिक्रिया