रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी राष्ट्रपतिसँग मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई भेट्ने र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने रुसी सरकारी सञ्चार माध्यम टासले जनाएको छ।
उनीहरु टर्कमेनिस्तानमा भेट्ने कार्यक्रम रहेको छ । यो बैठक द्विपक्षीय मुद्दाहरू मध्य पूर्वमा तीव्र रूपमा बिग्रिएको अवस्थाको बारेमा छलफल गर्न दुवैको लागि महत्त्वपूर्ण छ, पुटिनका सहायोगी युरी उशाकोभले बताए ।
प्रतिक्रिया