इजरायलद्वारा गाजाको पश्चिम किनारामा भीषण आक्रमण सुरु 

इनेप्लिज २०८१ भदौ १२ गते १६:५९ मा प्रकाशित

इजरायलद्वारा गाजाको पश्चिम किनारामा भीषण आक्रमण सुरु गरेको छ ।इजरायला सेनाले नौ प्यालेस्टिनी लडाकुहरूलाई मारेको बताएको छ । 

अमेरिकी प्रयासहरूको बाबजुद पनि कम हुने कुनै संकेत देखिएको छैन । सिविएसन्यूजका अनुसार गाजाको पश्चिमी किनारमा हिंसा बढेको छ ।

युद्धले गाजामा ४०,००० भन्दा बढी मानिसको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

गाजामा लगभग २४ लाख  मानिसहरूलाई विस्थापित गरेको छ।

प्रतिक्रिया