इजरायलले हमासका नेता हानियाको हत्याको “भारी मूल्य” तिर्नेछ : एक इरानी कूटनीतिज्ञको चेतावनी 

इनेप्लिज २०८१ साउन १६ गते १६:५२ मा प्रकाशित

इजरायलले इरानी भूमिमा हमासका राजनीतिक नेता इस्माइल हनियाहको हत्याको लागि “ठूलो मूल्य” चुकाउने वरिष्ठ इरानी कूटनीतिज्ञ अब्बास अराघचीले बुधबार सामाजिक सॅजाल मार्फत चेतावनी प्रकासित गरेका छन्।

“इजरायली शासन इरानमा नयाँ सरकारको कामलाई रोक्ने उद्देश्यमा पुग्न असफल हुनेछ,” अराघचीले सामाजिक सॅजालमा बताए ।

तर इजरायलले हानियाको हत्याको जिम्मेवारी लिएको छैन।

प्रतिक्रिया