अमेरिकी तल्लो सदनद्वारा टिकटक प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित

इनेप्लिज २०८० फागुन ३० गते १७:०० मा प्रकाशित

अमेरिकी तल्लो सदनले  टिकटक प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित गरेको छ । तर यो विधेयक सिनेटमा जाने छ ।

प्रतिबन्ध गर्ने पक्षमा ३५२ परेको थियो भने विपक्षमा ६५ मत परेको थियो ।

१५ जना रिपब्लिकन र ५० डेमोक्रेटले विपक्षमा मतदान गरेका थिए । १७ करोड प्रयोगकर्ताहरु भएको चिनिया अनुप्रयोग ( एप) लाई अमेरिकी सॅसदले द्रुतरुपमा प्रतिवन्ध गर्न विधेयक पारित गरेको छ।

प्रतिक्रिया