इजरायलद्वारा मानव रहित यान (ड्रोन )आक्रमणमा हजबुल्लाहको वायु सेनाका क्षेत्रीय सेनापति मारेको दाबी गरेको छ ।
इजरायलको सेनाले हजबुल्लाहको वायुसेनाका एक क्षेत्रीय सेनापतिलाई मारेको बताएको छ जसले मङ्गलबार पहिले इजरायली सेनाको एक केन्द्रमा भएको आक्रमणको लागि जिम्मेवार रहेको दाबी गरेको थियो।
एक विज्ञप्ति अनुसार इजरायल रक्षा बलले अली हुसेन बुर्जीले दक्षिणी लेबनान क्षेत्र हजबुल्लाहको हवाई इकाईको नेतृत्व गरेका थिए र उनले इजरायल विरुद्ध दर्जनौं आतंककारी गतिविधिहरूको नेतृत्व गरेका थिए।
हजबुल्लाहले बुर्जीको मृत्युको घोषणा आफ्नो सामाजिक संजालमा सार्वजनिक गरेको छ ।
प्रतिक्रिया