कतारले मंगलबार बिहान इजरायललाई बन्धक प्रस्तावको मस्यौदा बुझाएको कतारी अधिकारीले बताएका छन् ।
कतारले हप्तौ दिन देखि निरन्तर वार्तापछि आज बिहान इजरायली पक्षलाई मानवीय विराम र बन्धकहरूको रिहाइको लागि प्रस्ताव पठाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले सीएनएनलाई बताए।
कतारले प्रस्तावमा इजरायली सरकारको मतदानको नतिजा पर्खिरहेको प्रवक्ताले मंगलबार भने।
पूर्ण इजरायली मन्त्रिपरिषद् बैठक बन्धक सम्झौताको बारेमा छलफल गर्न बैठक बसि रहेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया