एक रुसी लडाकु विमानले राति कालो सागरमा युक्रेनी जासुसी डुङ्गालाई नष्ट गरेको रुसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ।
मन्त्रालयका अनुसार डुंगा रूसी ग्यास उत्पादन सुविधा नजिक रहेको थियो ।
रक्षा मन्त्रालयका अनुसार सोमबार कालो सागरमा रुसी वायु सुरक्षाले दुई युक्रेनी मानवरहित यान ( ड्रोन)खसालेपछि यो आएको हो।
प्रतिक्रिया