कोलम्बियाको राजधानी बोगोटामा बिहीबार ६.३ म्याग्निच्युड( परिमाण)को शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भयभीत बासिन्दाहरूलाई सडकमा भागेका थिए भने एक महिलालाई उनको मृत्यु भएको रोयटर्सले जनाएको छ।
कोलम्बियाको राष्ट्रिय भूगर्भ सेवाले ६.१ परिमाण(म्याग्निच्युड) को भूकम्पबाट ठूलो क्षतिको तत्काल कुनै बिवरण नआई सकेको बताएको छ ।
“यो निकै शक्तिशाली रहेको र लामो समय सम्म चल्यो,” राजधानीको व्यस्त उधान( पार्क) ९३ जिल्ला नजिकै काम गर्ने ४३ वर्षीय एड्रियन अलारकोनले भने।
प्रतिक्रिया