पुटिनले मस्को सफल नभएसम्म युक्रेनमा “सैन्य कारबाही नरोक्ने” प्रतिज्ञा

इनेप्लिज २०७८ चैत २९ गते १६:५३ मा प्रकाशित


पुटिनले मस्को सफल नभएसम्म युक्रेनमा “सैन्य कारबाही नरोक्ने” प्रतिज्ञा गरेका छन।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार युक्रेनसँगको शान्ती वार्ता गतिरोध भएको वताएका छन ।

पुटिनले मस्को सफल नभएसम्म युक्रेनमा “सैन्य कारबाही नरोक्ने” वाचा गरेका छन् भनि सिएनएनले समाचार लेखेको छ।

रुसी नेताले युक्रेनी शहर बुचामा भएको अत्याचारको प्रतिवेदनलाई “नक्कली” भनी खारेज गरेका छन ।

प्रतिक्रिया