युक्रेनी शहर मेकोलिएभमा रुसले भिषण क्षेप्यास्त्र हमला गरेको छ । युक्रेनी शहर मिकोलिएभमा “धेरै क्षेप्यास्त्र आक्रमणहरू” विवरण प्राप्त गरिएको नगर प्रमुखले बताए ।
दक्षिणी युक्रेनी शहर मिकोलिएभका नगर प्रमुख (मेयर )ओलेक्सान्डर सिन्केभिचले आइतबार सामाजिक संजाल (फेसबुक )मा प्रकाशित गरि शहरमा “धेरै मिसाइल आक्रमणहरू” भएका छन् । अधिकारीहरूले जानकारी सङ्कलन गरिरहेका ,उनले बताए ।
युक्रेनको सरकारी संचार माध्यम (टेलिग्राम)मा एक विज्ञप्तिमा क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भिटाली किमले भने, “म तपाईहरुलाई भोलि गोलाबारीको बारेमा बताउनेछु। सबै ठिक छ।”
एउटा छुट्टै अङ्किय दृश्य (भिडियो)मा किमले भने,रूसीहरू धेरै बेकुफ छन् … उनीहरूले मिकोलिएभमा आक्रमण गरि आगोको मुस्लो निकाले पछि सबैजना आत्तिनेछन , उनले बताए ।
प्रतिक्रिया