युक्रेनी प्रतिरोधको मापन र उग्रताबाट रुस अहिले सम्म चकित भएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । र “आफ्नो परिचालन दृष्टिकोण परिवर्तन गर्न बाध्य भएको छ,” गुप्तचर बिभागले आफ्नो संजालमा अध्यावधिक गर्दै उक्त कुरा उल्लेख गरेको छ ।
“क्रेमलिन अहिलेसम्म आफ्नो मौलिक उद्देश्यहरू प्राप्त गर्न असफल भएको छ” र “अब त्यागको रणनीति अपनाइरहेको छ,” ।
“यसले लडाईको शक्ति (फायरपावर)को अन्धाधुन्ध प्रयोगलाई समावेश गर्ने सम्भावना छ जसले गर्दा नागरिकको हताहत बढेको छ, युक्रेनी पूर्वाधारको विनाश र मानवीय संकटलाई तीव्र बनाउँछ।” मन्त्रालयले बिज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया