युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कांग्रेसलाई सॅम्बोधन गर्ने क्रममा आफ्नो भाषणमा “शान्तिको नेता” हुन आह्वान गरे।
“मृत्युलाई रोक्न नसके जीवनमा म कुनै अर्थ देख्दिन। र ,जनताको नेता, महान युक्रेनीहरू र मेरो राष्ट्रको नेताको रूपमा यो मेरो मुख्यमुद्दा हो ,उन्ले भने ।
म राष्ट्रपति बाइडेनवाई सम्बोधन गर्दैछु: तपाईं नेता हुनुहुन्छ। तपाईको महान् राष्ट्रको। म तपाईलाई विश्वको नेता बन्न चाहन्छु।
विश्वको नेता हुनु भनेको शान्तिको नेता हुनु हो, ”जेलेन्स्कीले आफ्नो टिप्पणीको अन्त्य गर्दै अंग्रेजीमा भने।
प्रतिक्रिया