युक्रेनका राष्ट्रपतिले रुसी विध्वंसक समूहहरू कीभमा प्रवेश गरेको बताएका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी तोडफोड समूह युक्रेनको राजधानी कीभमा प्रवेश गरेकोमा आफू विश्वस्त रहेको बताएका छन् ।
बिहीबार साँझ एक अङ्कीयदृश्य (भिडियो )वक्तब्यमा, जेलेन्स्कीले भने: “हाम्रो जानकारी अनुसार, शत्रुले मलाई लक्ष्य शीर्ष संख्या १ , मेरो परिवारलाई लक्ष्य शीर्ष संख्या २ मा चिह्न लगाएको उनले बताए ।
तिनीहरू युक्रेनलाई राजनीतिक रूपमा राज्यको प्रमुखलाई नष्ट गर्न चाहन्छन्। हामीसँग शत्रु तोडफोड समूहहरू कीभमा प्रवेश गरेको जानकारी छ।”
उनले थपे: “म अरूसँग सरकारी आवासमा बसि रहेको छु ।”
प्रतिक्रिया