अफ्रिकामा कोरोना संक्रमणले नेपाली डाक्टरको मृत्यु
इनेप्लिज
२०७७ माघ २ गते १३:५४ मा प्रकाशित
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा कार्यरत ७० बर्षका नेपाली चिकित्सक डा नारद पाण्डेको हिजो रात्री कोरोना संक्रमणले मृत्य भएको छ ।
अफ्रिकामा कोरोना बाट मृत्य हुने उनी चौथो नेपाली हुन ।
उनको मृत्युमा एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाले दुख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन ।
प्रतिक्रिया