पोष्टमार्टम सकिन केही घन्टा लाग्ने, टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित
इनेप्लिज
२०७५ फागुन १६ गते ११:०४ मा प्रकाशित
१६ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रबीन्द्रअधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ ।
यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया