हमासले बन्धक र युद्धविराम वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने

इनेप्लिज २०८१ वैशाख १७ गते ११:२५ मा प्रकाशित

हमासले बन्धक र युद्धविराम वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने भएको छ ।

हमासले बन्धक र युद्धविराम सम्झौता वार्तामा भाग लिन सोमबार इजिप्टको कायरोमा एक प्रतिनिधिमण्डल पठाउने भएको एबीसी न्यूजले पुष्टि गरेको छ।

यसैबीच, हमासका एक वरिष्ठ अधिकारीले पनि आइतबार एजेन्सी फ्रान्स-प्रेसलाई संगठनलाई प्रस्तावित सम्झौतामा कुनै महत्त्वपूर्ण समस्या नभएको बताए ।

“इजरायली पक्षबाट नयाँ अवरोधहरू नभएसम्म वातावरण सकारात्मक छ,” हमास अधिकारीले भने।

प्रतिक्रिया