युवा संघको महाधिवेशन मिति घोषणा, असोज २२ देखि काठमाडौंमा हुने

इनेप्लिज २०७४ साउन २२ गते १२:११ मा प्रकाशित

काठमाडौं, २२ साउन । युवा संघ नेपालको महाधिवेशन मिति घोषणा भएको छ । अध्यक्ष राजीव पहारीको नेतृत्वमा बसेको बैठकले आइतबार महाधिवेशन मिति टुंगो लगाएको हो ।

अध्यक्ष पहारीका अनुसार महाअधिवेशन असोज २२ देखि २४ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया