टाढाबाट मात्र देख्न सक्छु।आँखा बन्द गरी स्पर्श लिन सक्छु।तिमीलाई हेर्न महिना दिन कुरी बस्छु।अनि म आफैँ खुसी हुन्छु।किनकि,तिमी पनि मलाई हेर्न पूर्णचन्द्र बनिदिन्छौ।
प्रतिक्रिया