चिन्ता, त्रास र आश

इनेप्लिज २०८३ असार १५ गते १०:३४ मा प्रकाशित

ईश्वर पोखरेल

एकथरी नेपालीलाई ‘लोकतन्त्र बिग्रियो’ भन्ने चिन्ता

अर्काथरी नेपालीलाई लोकतन्त्र ट्राकमा आउने हो कि भन्ने त्रास;

चाकडी गरी ‘तर-मार्न’ पल्केका मान्छेहरू पनि यतिखेर

नयाँ जामामा बायोडाटामा सकिला देखिएका छन् :

कसैलाई राजदूत हुने आश!

कसैलाई प्राज्ञ हुने आश!!

प्रतिक्रिया