इनेप्लिज डीटी फेस्ट  २०२६ को मिडिया पार्टनरको रूपमा आबद्ध

इनेप्लिज २०८३ असार १७ गते २२:१९ मा प्रकाशित

हामी इनेप्लिज  डीटी फेस्ट  २०२६ को मिडिया पार्टनरको रूपमा आबद्ध छौँ!

अब हाम्रो समुदायलाई थप सबल बनाउने, एक-आपसमा जोडिने र सँगै अगाडि बढ्ने बेला आएको छ। यो सहकार्यका लागि 3E Entertainment र DT Fest को सम्पूर्ण टिमलाई विशेष धन्यवाद। हामी तपाईँहरूलाई कार्यक्रमको प्रत्यक्ष दृश्य र अनुभव सुनाउन उत्सुक छौँ!

DTFest2026 #ChroniclesOfNepal #MediaPartner #CommunityFirst #3EEntertainment

प्रतिक्रिया