भर्जिनियामा गायीका निर्मला घिसिंग – सॉझ हुंदै

इनेप्लिज २०८३ असार १७ गते २१:५८ मा प्रकाशित

राजधानी वाशिंगटन डिसी नजिकै फेयरफ्याक्स भर्जिनियाको तण्डुरी नाईट्समा यही जुलाई १२ आईतबार सॉझ नेपालका ख्यातीप्राप्त गायीका निर्मला घिसिंग – सॉझ हुने भएको छ । प्रबेश शुल्क $ १५ डलर मात्रै छ ।

डिसी , भर्जिनिया , म्यारिल्यॉण्ड वरपर रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई उपस्थितीको लागी आयोजक संस्था “ तामॉग सोशाईटी अफ् ग्रेटर वाशिंगटन “ का अध्यक्ष रोजी घिसिंग तामांगले यसै सूचना मार्फत सबैलाई निमन्त्रणा गरेकी छन् ।

प्रतिक्रिया