
इनास म्यारिल्याण्ड द्वारा आयोजित यहि मे ३० मा “दोश्रो बाल प्रतिभा प्रस्फुटन कार्यक्रम हुन् गैरहेको छ।नेपाली भाषा,कला,संस्कृति तथा परम्परा सरँक्षण र प्रबर्दन गर्ने उदेश्यले ५ देखि १६ बर्ष उमेर समूहका बालबालीकाहरुको प्रतिभा प्रस्तुत हुन् गैरहेको यस कार्यक्रमलाई इनेप्लिज परिवार सफलताको कामना गर्दछ।
आउनुहोस तपाई हामी मिलेर यस कार्यक्रममा सफल पार्यो ।
प्रतिक्रिया