जीन्दगी बनाउन देश छोड्दामृत्युको नजिक पुगिसकेछु

इनेप्लिज २०८२ जेठ २२ गते २:२६ मा प्रकाशित

नौ पटक विश्व कृतिमानी उज्ज्वल ठकुरीले नेपाली गीत नेपालीहरुको लागी हरेक प्रकारको पार्टीहरुमा रमाउने गाना देखि बिदेशमा बसेर मार्मिक गाना सुन्ने हरुको एक बर्षमा सय वट्टा गीत आफ्नै खर्चले डिजीटल यन्त्र द्वारा निर्माण गरी युटुबमा राखी नेपाली समुदाय मनोरंजन पस्किन खोज्नु भइरएको छ ।उहाको मुख्य उदेश्य हिन्दि गानाको सट्टा नेपाली गानाहरु मनोरंजन गर्न सजिलो पार्ने त्यसैले एक बर्ष भित्र सय वट्टा गाना तयार पारेर दिइ नया विश्व कृतिमान राख्ने प्रण गर्नु भएको छ ।

यो यथार्थपुरक मार्मिक गाना लगायत अरु मनोरंजन दिने गाना राखेको सुचना राख्नु दिनु भएको छ ।

प्रतिक्रिया