अमेरिकाको कोलोराडो राज्यको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अमेरिकन एयरलाइन्स(बिमानसेवा)को एउटा विमानमा आगलागी भएको छ।
विमानमा रहेका यात्रुहरूलाई आपतकालीन रूपमा बाहिर निकालिएको देखिएको छ । जसमा केही यात्रुहरू बिमानको पखेटामा उभिन बाध्य भएको बताइएको छ।
फक्सन्यूजका हालसम्म आगलागीको कारण स्पष्ट नभएको र कोही पनि घाइते भएको विवरण सार्वजनिक गरिएको छैन । अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।
प्रतिक्रिया