हमासले शनिवार बन्धक रिहा नगरे प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले कडा सैन्य कारवाही हुने चेतावनी दिएका छन्।
इजरायली सुरक्षा मन्त्रि परिषदले राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई पूर्ण समर्थन गरेको छ, जसमा हमासले सबै बन्धकहरूलाई शनिबार मध्यान्हसम्म रिहा गर्नुपर्ने अथवा कडा सैन्य कारबाही हुने चेतावनी दिइएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सुरक्षा मन्त्री परिषद(क्याबिनेट )बैठकपछि यदि तोकिएको समयभित्र बन्धकहरू फिर्ता नगरेमा युद्धविराम अन्त्य हुनेछ ।
इजरायली रक्षा बलले हमासलाई निर्णायक रूपमा पराजित गर्न ठूलो सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया