बिश्वकै धनाढ्य व्यक्ति इलन मस्कले टिकटक किन्न आफू इच्छुक नभएको बताएका छन्।
मस्कले जनवरी २८ मा डब्लुइएलटिको आर्थिक शिखर सम्मेलनमा भएको परोक्ष (जुम ) अर्थात् भर्चुअल बैठकमा उक्त बताएका हुन् ।
मैले टिकटकको लागि बिड अर्थात् लिलामी (बोल )लगाएको छैन , यदि मसँग टिकटक भएको भए म के गर्थें भन्ने कुनै योजना छैन,” जर्मन संचार प्रतिष्ठान (मिडिया कम्पनी) एक्सेल स्प्रिंगरको स्वामित्वमा रहेको द डब्लुइएलटी समूहले शनिबार बिधुतिय (अनलाइन )मा जारी गरेको श्रब्यदृश्य (भिडियो)मा मस्कले भने।
प्रतिक्रिया