दुर्घटनामा परेको सैनिकको हेलीकप्टर(उदग्रबिमान)को दुवै तथ्याँक तथा स्वर अभिलेख उपकरण फेला परेको छ । तर बाहिरी आवरणमा कुनै क्षति नभएको राष्ट्रिय यातायात सुरक्षा समितिले जानकारी दिएको छ ।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड(समिति)का सदस्य टोड इनम्यानका अनुसार ब्ल्याक हक हेलिकप्टर(उदग्रविमान) भित्रबाट ब्ल्याक बक्स भ्वाइस र डाटा रेकर्डर( तथ्याँक तथा स्वर अभिलेख उपकरण ) बरामद गरिएको छ ।
सैनिकको उक्त हेलीकप्टर( उदग्रबिमान) सिकोरस्कीमा संयुक्त ककपिट भ्वाइस रेकर्डर र डिजिटल उडान डेटा रेकर्डर (तथ्याँक तथा स्वर अभिलेख उपकरण)रहेको इनम्यानले बताए ।
प्रतिक्रिया