इजरायलद्वारा गाजाको पश्चिम किनारामा भीषण आक्रमण सुरु गरेको छ ।इजरायला सेनाले नौ प्यालेस्टिनी लडाकुहरूलाई मारेको बताएको छ ।
अमेरिकी प्रयासहरूको बाबजुद पनि कम हुने कुनै संकेत देखिएको छैन । सिविएसन्यूजका अनुसार गाजाको पश्चिमी किनारमा हिंसा बढेको छ ।
युद्धले गाजामा ४०,००० भन्दा बढी मानिसको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
गाजामा लगभग २४ लाख मानिसहरूलाई विस्थापित गरेको छ।
प्रतिक्रिया