रुससँग अमेरिका र युरोपभन्दा ‘धेरै धेरै’ आणविक बम रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरे ।
रुससॅग अमेरिका र युरोपभन्दा ‘धेरै’ आणविक बम भए पनि सम्भावित आणविक युद्धबारे छलफल आवश्यक नभएको पुटिनले शुक्रबार चेतावनी दिए।
“यसको बारेमा सोच्नुपर्ने आवश्यकता छैन [परमाणु युद्ध]। र ,म कसैलाई पनि त्यस्तो केही उल्लेख नगर्न आग्रह गर्दछु,” उनले सेन्ट पिटर्सबर्गको आर्थिक मन्चमा कार्यक्रमा भने।
पुटिनले अगाडी भने , रूसी सेनाले आफ्नो प्रभावकारिता बढाउँदैछ । मस्कोले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेको लगभग २७ महिना भयो।
रूसको रक्षा उद्योगले २० % ले गोला उत्पादन बढाएको छ, रुसी सेनाले हाम्रा शत्रुहरूको क्षमतालाई पार गरि रहेको बताए ।
प्रतिक्रिया