गाजामा मृत्यु हुनेको संख्या ३३,००० पुग्यो ,७५,६६८ जना घाइते

इनेप्लिज २०८० चैत २२ गते ११:३२ मा प्रकाशित

गाजामा मृत्यु हुनेको संख्या ३३,००० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायल-हमास युद्ध सुरु भएदेखि गाजा भूभागमा मर्नेहरूको संख्या अहिले ३३,००० नाघेको स्वास्थ्य मन्त्रालयले आफ्नो बिज्ञप्तिमा उल्लेख गरको छ ।

गाजामा करिब ७५,६६८ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

यसै बीच इजरायलले भर्ती बढेको घोषणा गरेपछि सेनाले सबै लडाकु इकाइहरूका लागि छुट्टी रोकेको छ ।

इजरायली सेनाले आफ्नो लडाकु इकाइहरूको लागि अस्थायी रूपमा बिदा निलम्बन गरेको छ।

प्रतिक्रिया