अमेरिकी-इजरायली दोहोरो नागरिक इटाय चेन अक्टोबर ७ मै मारिएको इजरायली सेनाद्वारा घोषणा

इनेप्लिज २०८० फागुन २९ गते १६:५३ मा प्रकाशित

अमेरिकी-इजरायली दोहोरो नागरिक भएका इटाय चेन अक्टोबर ७ मै मारिएको इजरायली सेनाले जनाएको छ ।

इजरायली रक्षा बलले दोहोरो अमेरिकी-इजरायली नागरिक इटाय चेन इजरायलमा हमासको आक्रमणको क्रममा अक्टोबर ७ मै मा मारिएको इजरायली सेनाले मंगलबार घोषणा गरेको छ ।

इजरायल रक्षा बलका अनुसार चेन मारिएपछि उनको शव गाजामा लगिएको थियो।

चेनले अक्टोबर ७ मा गाजा सिमानामा सेवा गरिरहेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया