सर्वोच्च अदालतले कोलोराडोको मतपत्रमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प हुने फैसला गरेको छ।
सर्वोच्च अदालतले १४ औं संशोधनलाई अस्वीकार गरि दिएको छ।
अमेरिकी सॅसदमा जनवरी ६ को बिद्रोहमा उनको भूमिका रहेको आरोप सहित उनका गतिविधि र कार्यको लागि उनलाई उम्मेद्वार हुनबाट प्रतिबन्ध लगाईएको थियो ।
ट्रम्पले कोलोराडो मतपत्रमा उनलाई राख्ने सर्वोच्च अदालतको निर्णय पछि फ्लोरिडाको पाम बीच शहरबाट बोले ।
उनले निर्णयलाई “महत्वपूर्ण निर्णय” को रूपमा प्रशंसा गरे । ९ जना न्यायाधिश सबैले उनको पक्षमा मतदान गरेका थिए ।
प्रतिक्रिया