पुटिनले युक्रेनमा नेटो सेना पठाउने कुराले “आणविक द्वन्द्वको वास्तविक खतरा बढाएको” भन्दै चेतावनी दिएका छन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमा मस्कोको लक्ष्य पूरा गर्ने वाचा दोहोर्याएका छन । र, उन्ले युद्धमा गहिरो संलग्नता विरुद्ध पश्चिमलाई कडा चेतावनी दिँदै यस्तो कदमले विश्वव्यापी आणविक द्वन्द्वको जोखिमले भरिएको बताए।
पुटिनको चेतावनी अर्को महिनाको चुनाव अघि राष्ट्रको लागि गरिएको सम्बोधनमा आएको हो ।
उनले चुनाव जित्ने निश्चित छन् भनि विभिन्न अन्तरराष्ट्रिय सॅचार गृहले समाचार लेखेका छन ।
प्रतिक्रिया