अप्रिल ५ मा डिएमभि एरियामा स्वपना सुमनको प्रस्तुति हुने

इनेप्लिज २०८० माघ १८ गते ०:२३ मा प्रकाशित

रास्ट्रिय म्युजिक अवार्ड २०२३ का युवाहरुको ढुकढुकी स्वपना सुमनको सांगेतिक प्रस्तुति यहि अप्रिल ५ मा भर्जिनियाको मनासस शहरमा हुनगैरहेको छ।

आयोजकको अनुसार कार्येक्रमको तैयारी भैरहेको जानकारी प्राप्त भएको छ। कार्येक्रम भर्जिनियाको 8890 Mathis Avenue,Manassas,Virginia(Salisbury events center)मा हुनगैरहेको छ।स्वपना सुमनले धेरै सुमधुर गीतहरु गायर युवाहरुको मन मुटुमा बस्न सफल भएका छन्।

स्वपना सुमनका गीतहरु मध्य ‘जे छौ तिमी’,’कसरी भनु’,’झरीको रात’,’उपहार’,’आज फेरी’,’म तिम्रो’ जस्ता गीतहरुलाई युवाहरुले मन पराइ दिनुभएको छ।

कार्येक्रमको आयोजक AKB company,आशिष भादेल र गणेश पाण्डेले जानकारी दिए अनुसार टिकट शुल्क साधारण $50 र भिआइपी $80 रहेको छ।

टिकट खरिद गर्न तलको लिंकमा क्लिक गरेर लिन सक्नु हुनेछ:

https://www.xudustore.com/

प्रतिक्रिया