श्रद्धाञ्जली तथा शोकसभा

इनेप्लिज २०८० माघ ९ गते ३:०८ मा प्रकाशित

अनेसासका संस्थापक सदस्य नन्दादेवी सुवेदीको १३ औं दिनको पुण्य तिथिमा अनेसास डीसी मेट्रो च्याप्टरद्वारा श्रद्धान्जली तथा शोकसभाको आयोजना गरिएको हुँदा सम्पूर्ण साहित्यिक एवं ईच्छुक महानुभावज्यूहरू सबैमा तपसिल अनुसारको कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति :~ २७ जनवरी २०२४ शनिवार
समय :~ मध्यान्ह १२.०० बजे
स्थान :~ 1727 Horner Road, Woodbridge, VA 22191

आयोजक :~ अनेसास डीसी मेट्रो च्याप्टर परिवार ।

प्रतिक्रिया