क्यालिफोर्नियाको समुद्र तटमा समुन्द्री आंधी आउँदा २० जनालाई बगाउदा उनीहरु बालबाल बचेका छन् । ८ जनालाई अस्पताल भर्ना गरिएको छ ।
समुन्द्री आँधीहरूले बाढी ल्याएकोले सडकहरु बन्द भएका छन् । बिहीबार भेन्टुरा समुद्र तटमा गेका लगभग २० जना मानिसहरूलाई डराएका थिए । आठ जनालाई अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्।
क्यालिफोर्नियाको तटका केही क्षेत्रहरूले ठूला छालहरू देखिने र केहि क्षेत्रमा ३० फिट सम्म आउने चेतावनी दिईएको छ ।
सान लुइस ओबिस्पो तटमा बिहीबार पाँचवटा क्षेत्रहरु खाली गरिएको थियो । समुन्द्रीतट हेर्न आएका दर्शकहरूलाई ३० देखि ५० गजसम्म समुन्द्री आंधीले सडक सम्म पुर्याएको थियो ।
प्रतिक्रिया