इजरायली सेनाले उत्तरी गाजामा हमासको सैन्य संरचना ध्वस्त पारेको सेनाले जनाएको छ ।
इजरायली सेनाले उत्तरी गाजामा हमासको प्रक्षेपास्त्र (रकेट) प्रक्षेपण चौकी र हतियार कारखाना ध्वस्त पारेको इजरायली रक्षा बलले मंगलबार जनाएको छ।
इजरायली रक्षा बलका अनुसार दक्षिणी इजरायली शहर एसडेरोटमा प्रक्षेपास्त्र प्रहार गर्नको लागी प्रयोग गरीएको थियो ।
हतियार कारखानामा करिब २५० प्रक्षेपस्त्र ,गोला लगायत अन्य हतियार र सैन्य उपकरण फेला परेको आईडीएफले जनाएको छ
प्रतिक्रिया