इजरायलले दक्षिणी गाजाको विधालय क्षेत्रको “आतंकवादी पूर्वाधार” मा आक्रमणमा परि ५ सैनिक मारिएको बताएको छ।
इजरायल रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजाको एक विद्यालयको क्षेत्रमा “आतंकवादी पूर्वाधार स्थलहरू” मा छापा मार्दा भएको आक्रमणमा आइतबार पाँच आरक्षित सैनिकहरुको मृत्यु भएको जनाएको छ ।
लडाईको क्रममा इजरायली सेनाहरुलाई विस्फोटक उपकरण गरिएको थियो । र ,आईडीएफका अनुसार उक्त क्षेत्रमा आतंककारीहरूलाई पहिचान गरिएको जनाएको छ ।
विद्यालयबाट आइडिएफ सेनामा गोली चलाइएको थियो । आइडिएफले पाँच जना मारिएका सैनिकको पहिचान गरी उनीहरुका परिवारलाई सूचित गरेको बताएको छ।
प्रतिक्रिया