बिश्व कै सम्राट राज्य न्यूयोर्कमा नेपालीहरुद्वारा संचालित क्लासिक कार्गो कुरियरको नेपालीहरुको लागि विशेष छुटको घोषणा गरेको छ । क्लासिक कार्गो कुरियरले ईनेप्लिजलाई दिएको जानकारी अनुसार यदि कसैले अमेरिकाबाट नेपाल ४० पाउण्ड कार्गो (पोतभार) पठाउदा ८ पाउण्ड निशुल्क(फ्रि) हिउदे मौषमको बिशेष छूटको व्यवस्था गरिने भएको छ ।
साथै न्यूयोर्क मुख्यालय भएकोले न्यूयोर्क वरिपरि सित्तैमा समान पिक अप अर्थात् उठाउने व्यवस्था समेत गरिएको क्लासिकका प्रमुख कार्यकारी अधिकारी दिपेन्द्र केसीले ईनेप्लिजलाई बताए
। यसको साथै कुनै पनि राज्यबाट अर्को राज्यमा कोठा या आवास गृह (अपार्टमेन्ट) बसाई सराई या सर्नु परेमा २५ % को छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै अमेरिकाको कुनै पनि राज्यबाट अर्को राज्यको फेडेक्स,युपिएस तथा डिएचएल गर्नु परेमा ३७ % सम्मको छुटको व्यवस्था गरिएको छ । साथै निकट भबिष्यमै यसको शाखा क्यानडाको टोरोन्टोमा खोलिने भएको छ ।
यदि नेपाल देखि अमेरिकाको कुनै पनि राज्यहरुमा सामान ल्याउन परेमा हिउदे छुट अन्तर्गत केवल रु ७९० मा पुर्याउने गरि सम्झौता गरिएको छ। जसले नेपाल देखि अमेरिकाका बिभिन्न राज्यमा सामान पठाउने गरि नेपालस्थित एनएच कनेक्सन कार्गो ,बौद्ध नेपालसंग सम्झौता गरिएको छ ।
सो को जानकारी नेपाल स्थित एनएच कनेक्सन कार्गोका प्रवन्धक पुरुषोत्तम घिमिरेले ईनेप्लिजलाई बताए । यसको साथै अब सस्तोमा नेपाल देखि अमेरिकाका कुनै पनि राज्यहरुमा सामान संस्तो र चाडो डेलीभरि (पुर्याईने) छ ।
प्रतिक्रिया